start Internet Phone BY Nepal Telecom June 01 2010
१८ जेठ, काठमाडौं । नेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी आइपी प्रविधिमार्फत् अन्तराष्ट्रिय कलसेवा सुरु गरेको छ । जीएसएम तथा सिडिएमए प्रिपेड र पोष्टपेड एवम् अन्तराष्ट्रिय कल सुविधा भएको भिस्याट सेवाबाट एक्सेस कोड १४२४ डायल गरी सस्तो मूल्यमा अन्तराष्ट्रिय आइपी कल सन्चालन गरेको टेलिकमले जनाएको छ
More ››