Home Contacts About Us
Teej Specials

BREAKING NEWS

       
 

LITERATURE

जीवन खेला हो

June 01 2010
Niyati

 जीवन एक कला हो  यो जीउने चाहना र मन्चनको रहरमा  म सिद्धिन्छु तिमी सिद्धिन्छौ  यो यथार्थ बोध हुँदा हुँदै  मनुश्य किन मातिन्छ ?  सपना सुख हुन सक्छ विपना दु:ख  सुखी विपना प्राप्त नहुन पनि सक्छ  न सपना नै दुखी रहन सक्छ  यो महसूस हुँदा हुँदै ?  मनुश्य किन राकिन्छ  सबै सफल मानिस असल नहुन पनि सक्छ  सबै असल कार्य सफल नरहन पनि सक्छ  सफलता  र असलताको खोजिमा मानिस  विफल पनि भै दिन सक्छ  यो ज्ञान हुँदा हुँदै  मनुश्य किन आतिन्छ ?  हासो थामिन सक्छ रोदन वर्सिन  वर्सने रोदन फूल झै  हासोमा फक्रिन पनि सक्छ  बुझी दिने हो भने  प्रफुल्लताको बगैचमा  मनुश्य रमी दिन सक्छ

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
   

ONLINE FM

KANTIPUR FM

HBC FM

NEPAL FM

GORKHA FM

IMAGE FM

HITS FM

MIRMARE FM

KALIKA FM

BBC SEWA

UNN FM

 

 

 
 
 

LATEST PROJECT "PIZZA ORDERING SYSTEM "
See Demo here

 

LIVE TV

Sagarmatha TV LIVE
National TV LIVE
News 24 TV Live
ABC TV LIVE

Sponsored by

 
 

Advertiesment

TWITTER